Hebrews 9:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूले पालन गर्न परमेश्‍वरले बाँध्‍नुभएको करारलाई पक्‍का गर्ने रगत यही हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उनले यसो भने, “परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएको करारको रगत यही हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने, “यो करारको रगत हो, जुनचाहिँ परमेश्‍वरले तिमीहरूलाई पालन गर्नू भनेर आज्ञा दिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
अनि मोशाले भने, “यो परमेश्वरले तिमीहरूलाई अनुसरण गर्न भनी दिनुभएको नियमको रगत हो।”
Nepali Tamang 2011
ओच्‍छे थेसे चुह्रङ् भिसी भिजी, “एनीगदेसे परमेश्‍वरसे कुल्‍बा ताम ङ्‌यान्‍गै भिसी थेसे एनीगदेदेन छ्‌याम लबा कबुलदा पक्‍का लबा चा चुनोन का हिन्‍ना।”