Hosea 1:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले होशेलाई भन्‍नुभयो, “त्‍यसको नाम ‘लो-अम्‍मी’ (मेरो प्रजा होइन) राख् किनभने इस्राएलका मानिसहरू मेरा प्रजा होइनन् र म तिनीहरूका परमेश्‍वर होइनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले भन्‍नुभयो, “त्‍यसको नाउँ लो-अम्‍मी राख्, किनकि तिमीहरू मेरा प्रजा होइनौ, र म तिमीहरूका परमेश्‍वर होइनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले भन्‍नुभयो, “त्यसलाई लो-अम्मी नाम राख्; किनकि तिमीहरू मेरा प्रजा होइनौ, र म पनि तिमीहरूका परमेश्‍वर होइनँ।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले भन्नुभयो, “यसको नाउँ लो-अम्मी राख्नु। किन? किनभने त्यो मेरो मानिस होइन। म तिमीहरूको परमेश्वर होइन।”