Hosea 10:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले खोक्रो कुरा बोल्‍दछन्, झूटो प्रतिज्ञा र व्‍यर्थका सन्‍धिहरू गर्छन्। न्‍यायचाहिँ अन्‍याय भएको छ र हलो जोतेको बारीमा विषालु जङ्गली झार उम्रेझैँ अन्‍याय बढ्दै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले धेरै प्रतिज्ञा गर्छन्, झूटा कसम खान्‍छन्‌ र करारहरू बाँध्‍छन्‌। यसैकारण हलो जोतेको भूमिमा विषालु झार उम्रेझैँ न्‍यायका मुद्दाहरू बढ्‌छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले धेरै प्रतिज्ञाहरू गर्छन्, झूटो शपथ खान्छन् र सहमति जनाउँछन्; त्यसैले जोतिएको जमिनमा उम्रेका विषालु झारहरूझैँ अन्याय मौलाउँछ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू प्रतिज्ञा गर्छन। तर तिनीहरू केवल झूटो बोल्छन। तिनीहरू आफ्नो प्रतिज्ञा पूरा गर्दैनन्। अत तिनीहरूले जोतेका खेतमा उम्रिएको विषालु झापरात जस्तै विवाद बढ्छ।