Hosea 11:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिनीहरू मकहाँ फर्कन मान्‍दैनन् यसैले तिनीहरू मिश्रदेशमा फर्की जानुपर्नेछ र अश्‍शूरले तिनीहरूमाथि राज्‍य गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के तिनीहरू मिश्रदेशमा फर्केर जानेछैनन्, र अश्‍शूरले तिनीहरूमाथि शासन गर्नेछैन र? किनभने तिनीहरूले पश्‍चात्ताप गर्न अस्‍वीकार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूले पश्‍चात्ताप गर्न अस्वीकार गरेको कारण के तिनीहरू इजिप्टमा फर्कनेछैनन् र अश्शूरले तिनीहरूमाथि शासन गर्नेछैन र?
Nepali ERV (पवित्र बाइबल)
“तर इस्राएलीहरूले परमेश्वर तर्फ जान अस्वीकार गरे। तिनीहरू फर्किएर मिश्र जाने छैनन्, सट्टामा अश्शूरका राजा नै तिनीहरूका राजा हुनेछन।