Hosea 12:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका पुर्खा याकूबले आफ्‍ना जुम्‍ल्‍याहा दाइ एसावसित आमाको गर्भमा छँदाखेरि नै जुद्धै आए। ठूलो भएपछि पनि याकूबले परमेश्‍वरसित सङ्‍घर्ष गरे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गर्भमा तिनले आफ्‍नो दाजुको कुर्कुच्‍चो पक्रे, र जवान भएपछि तिनले परमेश्‍वरसँग लड़न्‍त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसले आमाको गर्भमा हुँदा नै आफ्ना दाजुको कुर्कुच्‍चा पक्रेको थियो; मानिस भएर पनि उसले परमेश्‍वरसित कुश्ती खेल्यो।
Nepali ERV (पवित्र बाइबल)
जब याकूब आफ्नो आमाको गर्भमा थियो, अनि गर्भमा हुँदै उसले आफ्नो दाज्यूलाई छल्न शुरू गर्यो। याकूब एकजना शक्तिशाली युवक थियो अनि त्यसै समय उसले परमेश्वरसँग कुश्ती लड्यो।