Hosea 12:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हे याकूबका सन्‍तान, आफ्‍ना परमेश्‍वरमा भरोसा राख र उहाँकहाँ फर्की आओ। प्रेम र न्‍याय कायम राख र धैर्यसाथ परमेश्‍वरको कामको बाटो हेर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरू आफ्‍ना परमेश्‍वरतिर फर्कनैपर्छ। प्रेम र न्‍याय कायम राख, र निरन्‍तर आफ्‍ना परमेश्‍वरको प्रतीक्षा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तँ आफ्ना परमेश्‍वरकहाँ फर्कनुपर्छ; प्रेम र न्याय कायम राख्, र सधैँ तेरा परमेश्‍वरको प्रतीक्षा गर्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण आफ्नो परमेश्वरतिर आऊ। उहाँ प्रति साँचो होऊ। राम्रो कर्म गर। परमेश्वरमाथि सधैं निर्भर गर।