Hosea 12:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएली व्‍यापारीहरू झूटा छन् र आफ्‍ना ग्राहकलाई छली तराजुले ठग्‍न रुचाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्‍यापारीले छलको तराजू प्रयोग गर्छ, छल गर्न त्‍यो मन पराउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यापारीले छलको तराजु प्रयोग गर्छ, र त्यसले छल गर्न रुचाउँछ।
Nepali ERV (पवित्र बाइबल)
“याकूब एक व्यापारी हो। ऊ आफ्नो साथीहरू समेतलाई ठग्छ। उसको तराजु झूटो छ।