Hosea 12:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई मिश्रबाट निकाली ल्याउने परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ। जसरी म उजाड-स्थानमा तिमीहरूलाई भेट्न आउँदा तिमीहरू बास गरिरहेका थियौ, त्यसरी नै तिमीहरूलाई फेरि पालमा बास गर्न लाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म तेरा परमप्रभु परमेश्वर हुँ। मैले तँलाई मिश्रदेशदेखि ल्याएको छु। तेरा ठहराइएका चाड़का दिनमा झैँ म तँलाई फेरि पालहरूमा बस्न लाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म याहवेह तेरा परमेश्वर हुँ, जसले तँलाई इजिप्टबाट ल्याएको हुँ; तेरा तोकिएका चाडहरूका दिनहरूमा झैँ म तँलाई फेरि पालहरूमा बस्न लगाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
“तर जबदेखि तिमी मिश्रदेशमा थियौ म त त्यही समयदेखि नै परमप्रभु तिम्रो परमेश्वर हुँ। म तिमीलाई भेट हुने पालका दिनहरूमा जस्तै पालमा राख्नेछु।