Hosea 13:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बितेका समयमा एफ्राइम कुल बोल्‍दा इस्राएलका अन्‍य कुलहरू डराउँथे। तिनीहरूले एफ्राइमलाई इज्‍जत गरेर हेर्थे। तर ती मानिसहरूले बाल देवताको पूजा गरेर पाप गरेका हुनाले तिनीहरू मर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइम बोल्‍दा मानिसहरू काम्‍थे। इस्राएलमा त्‍यो उच्‍च पारियो, तर बाल देवताको पूजा गरेर त्‍यो दोषी भयो र त्‍यसको मृत्‍यु भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब एफ्राइम बोल्थ्यो, मानिसहरू काम्थे; त्यो इस्राएलमा उच्‍च पारियो। तर त्यो बाल-देवताको दोषी ठहरियो र मर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
“एप्रैम आफैले इस्राएलमा आफूलाई महान बनायो। एप्रैम जब बोल्थ्यो मानिसहरू डरले थर-थर काम्थे। तर एप्रैमले पापकर्म गर्यो। उसले बाल देवताहरूको पूजा गर्न थाल्यो। त्यसैकारण मर्नेछ।