Hosea 13:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले राजा र अगुवाहरू माग्‍यौ, तर कसरी तिनीहरूले तिम्रा जातिलाई बचाउन सक्‍लान्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको राजा कहाँ छ, कि त्‍यसले तिमीहरूलाई बचाउन सकोस्‌? तिमीहरूका सबै नगरका शासकहरू कहाँ छन्, जसका विषयमा तिमीहरू भन्‍थ्‍यौ, ‘हामीलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्‌’?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको राजा कहाँ छ, जसले तिमीहरूलाई बचाउन सकोस्? तिमीहरूका सबै सहरहरूका शासकहरू कहाँ छन्? जसको बारेमा तिमीहरूले भन्थ्यौ, ‘मलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्।’
Nepali ERV (पवित्र बाइबल)
कहाँ हुनुहुन्छ तिम्रो राजा? उहाँले तिम्रो सबै शहरहरूमा तिमीलाई सघाऊ पुर्याउनु हुनेछैन। कहाँ हुनुहुन्छ तिम्रा न्यायधीश? ‘मलाई एउटा राजा अनि धेरै राजकुमारहरू दिनुहोस्,’ भनी विन्ती गरेको थियौ।