Hosea 13:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रिसमा मैले तिमीहरूलाई राजा दिएँ र क्रोधमा त्‍यसलाई उठाई लगें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मेरो रीसमा मैले तिमीहरूलाई एउटा राजा दिएँ, र मेरो क्रोधमा मैले त्‍यसलाई उठाइलगें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले मेरो रिसमा तिमीहरूलाई राजा दिएँ; अनि मेरो क्रोधमा मैले त्यसलाई टाढा पठाएँ।
Nepali ERV (पवित्र बाइबल)
म क्रोधित भएँ अनि मैले तिमीहरूलाई एउटा राजा दिएँ। म अझ अधिक क्रोधित भएँ अनि मैले उसलाई तिमीहरू देखि छुटाएँ।