Hosea 13:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के म यस जातिलाई मृत-लोकदेखि बचाऊँ? के मृत्युको शक्तिबाट उद्धार गरूँ? ए मृत्यु, खोइ तेरा रुढीहरू? ए पाताल, खोइ तेरो विनाश? म अब यस जातिलाई टिठ्याउनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म तिनीहरूलाई चिहानको शक्तिदेखि मोल तिरेर छुटाउनेछु। म तिनीहरूलाई मृत्युदेखि मुक्त गर्नेछु। ए मृत्यु, तेरा महामारीको प्रकोप कहाँ छ? ए चिहान, तेरो नाश गर्ने शक्ति कहाँ छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूलाई चिहानको शक्तिबाट मोल तिरेर छुटाउनेछु; म तिनीहरूलाई मृत्युबाट छुटकारा दिनेछु। हे मृत्यु, तेरा विपत्तिहरू कहाँ छन्? हे चिहान, तेरो विनाश कहाँ छ? “म अलिकति पनि दया देखाउनेछैनँ;
Nepali ERV (पवित्र बाइबल)
“के म उनीहरूलाई पातालको शक्तिदेखि बचाऊँ? के म उनीहरूलाई मृत्यु देखि मुक्त गराऊँ? हे मृत्यु! तेरो विध्वंशक प्रकोप कहाँ छ? हे चिहान तेरो शक्ति कहाँ छ? मेरो आखाँबाट अब दया लुकेकोछ।