Hosea 13:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जब तिमीहरू त्यो असल भूमिमा पस्यौ, तब तिमीहरूको पेट भरियो र तिमीहरू सन्तुष्ट भयौ, त्यसपछि तिमीहरू घमण्डी भयौ र मलाई भुल्यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मैले तिनीहरूलाई खुवाएँ, तब तिनीहरू सन्तुष्ट भए। जब तिनीहरू सन्तुष्ट भए, तब तिनीहरू घमण्डी भए। त्यसपछि तिनीहरूले मलाई भुलिहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले तिनीहरूलाई खुवाएँ, तिनीहरू सन्तुष्ट भए; तर जब तिनीहरू सन्तुष्ट भए, त्यसपछि तिनीहरू झन् घमण्डी भए; अनि तिनीहरूले मलाई बिर्से।
Nepali ERV (पवित्र बाइबल)
मैले नै इस्राएलीहरूलाई खान दिएँ। उनीहरूले त्यो भोजन खाए। आफ्नो पेट भरिए पछि उनीहरू तृप्त भए। उनीहरू धमण्डी भए अनि मलाई उनीहरूले भुलिहाले।