Hosea 13:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म तिमीहरूलाई सिंहले झैँ झम्टनेछु। चितुवाले झैँ म तिमीहरूको बाटो ढुकी बस्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले म तिनीहरूकहाँ सिंहजस्तै आउनेछु। चितुवाझैँ तिनीहरूको बाटोमा म ढुकिबस्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म तिनीहरूमाथि सिंहजस्तै झम्टिनेछु; म चितुवाझैँ तिनीहरूका बाटोमा ढुकिबस्नेछु।
Nepali ERV (पवित्र बाइबल)
“यसैकारण म तिनीहरूको निम्ति सिंह जस्तै हुनेछु। बाटोको किनारमा म चितुवा जस्तै ढुकिबस्नेछु।