Hosea 13:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे इस्राएलका मानिसहरू हो, म तिमीहरूलाई नाश पार्नेछु। अब कसले तिमीहरूलाई गुहार गर्ने?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे इस्राएल, म तिमीहरूलाई सर्वनाश गर्नेछु, किनकि तिमीहरू मेरो विरुद्धमा, तिमीहरूका सहायकको विरुद्धमा छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे इस्राएल, तँ सर्वनाश भएको छस्; किनकि तँ मेरो विरुद्धमा, तेरो सहयोगीको विरुद्धमा छस्।
Nepali ERV (पवित्र बाइबल)
“हे इस्राएल, मैले तिम्रो रक्षा गरें तर तिमीले मेरो विरोध गर्यौ। यसकारण म तिमीलाई नष्ट गर्नेछु।