Hosea 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका प्रेमीहरूका अघि म त्‍यसको लुगा फुकालेर नाङ्गो पार्नेछु र कसैले त्‍यसलाई मेरो हातबाट बचाउन सक्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब म त्‍यसकै प्रेमीहरूका नजरको सामु त्‍यसको छाड़ापन उघार्नेछु, र कसैले त्‍यसलाई मेरो हातबाट छुटाउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब म त्यसका प्रेमीहरूका आँखाको सामु त्यसलाई नाङ्गो पारिदिनेछु; कसैले त्यसलाई मेरो हातबाट छुटाउन सक्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
अब म तिनलाई नाङ्गो बनाउँनेछु। तिनी सर्बङ्ग नाङ्गो हुन्छिन, र तिनका प्रेमीहरूले देख्नेछन्। मेरो शक्तिको अघि कसैले तिनलाई बचाउनँ सक्नेछैन।