Hosea 2:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म त्यसलाई फेरि उजाड-स्थानमा पुर्याउनेछु र त्यहाँ प्रेमको कुरा गरेर म फेरि त्यसको मन जित्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैकारण अब म त्यसलाई फकाएर मरुभूमिमा लानेछु, र त्यससित मायालु कुरा गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण अब म त्यसलाई लोभ्याउन लागेको छु; म त्यसलाई उजाडस्थानमा डोर्याउनेछु, र त्यससँग मायालु कुरा गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण म तिनलाई मायालु शब्दहरू भन्ने छु। म तिनलाई मरूभुमिमा पुर्याउँछु र दयापूर्वक कुराहरू गर्छु।