Hosea 2:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्‍यसलाई फेरि कहिल्‍यै बालको नाम लिन दिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म बाल देवताहरूका नाउँ त्‍यसको मुखबाट हटाइदिनेछु, र तिनीहरूका नाउँको उच्‍चारण फेरि कहिल्‍यै हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसको मुखबाट बाल-देवताहरूका नाम हटाइदिनेछु; तिनीहरूका नामको उच्‍चारण फेरि कहिल्यै पनि हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
म तिनको मुखबाट बाल नाउँलाई छिन्नेछु। त्यसपछि मानिसहरूले फेरि बालको नाउँ उच्चारण गर्नेछैनन।