Hosea 2:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए इस्राएल, म तँलाई मेरी स्‍वास्‍नी बनाउनेछु। म तेरो साँचो र विश्‍वासयोग्‍य लोग्‍ने हुनेछु। म तँलाई निरन्‍तर प्रेम र दया देखाउनेछु। सधैँको लागि तँ मेरो हुनेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तँलाई सधैँको निम्‍ति मेरी पत्‍नी तुल्‍याउनेछु। म धार्मिकता र न्‍यायमा दृढ़ प्रेम र माया गरेर तँलाई पत्‍नी तुल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई सदाका निम्ति पत्नी तुल्याउनेछु; म तँलाई धार्मिकतामा र न्यायमा, प्रेममा र दयामा दुलही बनाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
अनि म (परमेश्वर) तिमीलाई सधैंको निम्ति दुलही बनाउँनेछु। म तिमीलाई धर्म र न्यायपूर्वक दृढ प्रेम र माया गरेर दुलही बनाउँनेछु।