Hosea 2:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो प्रतिज्ञा पूरा गरी तँलाई आफ्नै बनाउनेछु र तैँले मलाई परमप्रभु भनी स्वीकार्नेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तँलाई ईमानदारीमा मेरी पत्नी तुल्याउनेछु, र तैंले परमप्रभुलाई चिन्नेछस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई विश्वासयोग्यतामा दुलही बनाउनेछु; अनि तैँले याहवेहलाई चिन्नेछस्।”
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई मेरी विश्वास योग्य दुलही बनाउँनेछु। त्यसपछि तिमी साँचो अर्थमा परमप्रभुलाई जान्नेछौ।