Hosea 2:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[21-22] त्यस बेला मेरा प्रजा इस्राएलका प्रार्थनाको उत्तर दिनेछु। म जमिनमा धेरै वर्षा पठाउनेछु र जमिनले अन्न, दाख र जैतुन उब्जाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्नुहुन्छ, “त्यस दिन म आकाशलाई जवाफ दिनेछु, र आकाशले पृथ्वीलाई जवाफ दिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन म जवाफ दिनेछु, म आकाशलाई जवाफ दिनेछु, र आकाशले पृथ्वीलाई जवाफ दिनेछ;
Nepali ERV (पवित्र बाइबल)
अनि त्यस समयमा म तिमीलाई उत्तर दिनेछु।” परमप्रभु भन्नुहुन्छ, “म आकाशलाई भन्नेछु अनि उसले धर्तीलाई पानी दिनेछ।