Hosea 2:22 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्‍वीले अन्‍न, दाखमद्य र तेललाई जवाफ दिनेछ, अनि तिनीहरूले यिजरेललाई जवाफ दिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि पृथ्वीले अन्‍नलाई; नयाँ दाखरस र जैतुन तेललाई जवाफ दिनेछ, र तिनीहरूले यिजरेललाई जवाफ दिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
पृथ्वीले अन्न, दाखरस अनि तेल उब्जाउनेछ अनि यिज्रेलको आवश्यकताहरू पूरा गरिदिनेछ।