Hosea 2:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्न, दाखमद्य, जैतुनको तेल, सुन र चाँदी दिने म नै हुँ भनी त्यसले कहिल्यै मानेकी छैन जुन कुराहरू त्यसले बाल-देवताको पूजामा चढाएकी थिई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले नै त्यसलाई अन्न, नयाँ दाखमद्य र तेल दिएको थिएँ, र मैले नै त्यसमाथि सुन र चाँदी खन्याएको थिएँ भन्ने कुरा त्यसले मानिलिइन— जुन तिनीहरूले बाल देवताको निम्ति प्रयोग गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले बुझेकै छैन, त्यसलाई अन्न, नयाँ दाखरस र जैतुन तेल दिने म नै हुँ; मैले त्यसलाई प्रशस्त सुन र चाँदी दिएँ, तर त्यसले त्यो बाल-देवताको निम्ति प्रयोग गरी।
Nepali ERV (पवित्र बाइबल)
“त्यो तिनीहरूलाई थाहा छैन म नै अन्न दाखरस र तेल दिने हुँ। मैले तिनलाई धेरै सुन र चाँदीहरू दिइरहें। तर इस्राएलीहरूले मैले दिएकै सुन र चाँदीबाट बालका मूर्तिहरू बनाउँन थाले।