Hosea 3:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मैले पन्ध्र शेकेल ओजन चाँदीका टुक्रा र १५० किलोग्राम जौ दिएर त्यस स्त्रीलाई किनें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मैले त्यसलाई पन्ध्र शेकेल ओजनको चाँदी र २.५ मुरी जौ दिएर किनें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले गोमेरलाई पन्ध्र शेकेल चाँदी, एक र आधा होमेर जौ दिएर किनेँ।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण मैले गोमेरलाई पन्ध्र सिक्क चाँदी र नौ बुशल जौ दिएर किनेर ल्याएँ।