Hosea 3:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यही प्रकारले नै इस्राएलका मानिसहरूले धेरै दिनसम्‍म राजा वा अगुवाबिना जीवन बिताउनुपर्नेछ। ती दिनमा तिनीहरू बलिदान वा पूजा गरिने ढुङ्गा, पूजाहारीको पोशाक वा मूर्तिविना रहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने इस्राएलीहरू धेरै दिनसम्‍म राजा र राजकुमारविना, बलिदान र चोखा ढुङ्गाविना तथा एपोद र देवताविना रहनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि इस्राएलीहरू धेरै दिनसम्म राजा वा शासक, बलिदान वा पवित्र ढुङ्गा, एपोद वा घर देवताविना रहनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यही प्रकारले, इस्राएलका मानिसहरू धेरै दिनसम्म राजा र नेता बिना रहनेछन्। तिनीहरू बिना बलि र बिना स्मृति-पत्थर नै रहनेछन। तिनीहरूसित न एपोद न कुलदेवता नै रहनेछन्।