Hosea 3:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यस्‍तो समय आउनेछ, जब इस्राएलका मानिसहरू फेरि एकपल्‍ट परमप्रभु आफ्‍ना परमेश्‍वर र आफ्‍ना राजा दाऊदका सन्‍तानपट्टि फर्कनेछन्। त्‍यस समय तिनीहरूले परमप्रभुको डर मान्‍नेछन् र उहाँबाट आशिष् पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि इस्राएलीहरू फर्कनेछन्, परमप्रभु आफ्‍ना परमेश्‍वरलाई र आफ्‍ना राजा दाऊदलाई खोज्‍नेछन्‌। पछिल्‍ला दिनहरूमा तिनीहरू भयसित परमप्रभु र उहाँका आशिष्‌तिर आउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन्; अनि याहवेह तिनीहरूका परमेश्‍वरलाई र दावीद तिनीहरूका राजालाई खोज्नेछन्। त्यसपछि तिनीहरूले याहवेहको भय मान्‍नेछन् र अन्त्यका दिनहरूमा उहाँबाट आशिष् पाउन आउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि इस्राएलका मानिसहरू फर्किने छन। तब परमप्रभु आफ्ना परमेश्वरको र राजा दाऊदको खोजीमा लाग्नेछन्। अन्तमा तिनीहरू परमप्रभु र उहाँको उद्धारतातिर आउँनेछन्।