Hosea 4:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “नयाँ र पुरानो दाखमद्यले गर्दा मेरा मानिसहरूको बुद्धि हराउँदै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पुरानो दाखमद्य र नयाँ दाखमद्यतिर तिनीहरू लागेका छन्, जसले मेरा प्रजाको समझलाई नष्‍ट गर्दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहलाई त्यागेका छन्; पुरानो दाखमद्य र नयाँ दाखमद्यले मेरा प्रजाको समझशक्ति नष्‍ट पारिदिन्छ।
Nepali ERV (पवित्र बाइबल)
“व्यभिचार, नयाँ दाखरस र दासत्वले कुनै पनि मानिसको राम्रो सोच्ने शक्ति नष्ट पारिदिन्छ।