Hosea 4:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरू खच्‍चरझैँ ढिट छन्। भेडाका पाठाहरूलाई झैँ तिनीहरूलाई कसरी म चराउन सक्‍छु र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हठी कोरलीझैँ इस्राएलीहरू ढीट छन्‌। तब कसरी परमप्रभुले तिनीहरूलाई चरनमा थुमालाई चराएझैँ चराउनुहुनेछ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका मानिसहरू हठी छन्; ढीट कोरलीझैँ छन्। तब कसरी याहवेहले तिनीहरूलाई चरनमा थुमालाई चराएजस्तै चराउन सक्नुहुनेछ त?
Nepali ERV (पवित्र बाइबल)
इस्राएल साह्रै अट्टेरी छ। यसर्थ, के परमप्रभुले तिनीहरूलाई खुल्ला र्खकमा भेडा झैं खुवाउनु पर्छ? होइन!