Hosea 4:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै मद्य पिएपछि वेश्‍यावृत्ति गर्न तिनीहरू आनन्‍दित हुन्‍छन् र त्‍यसरी तिनीहरूका अगुवाहरू इज्‍जतका सट्टामा बेइज्‍जती रुचाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको मद्य शेष भइसक्‍दा पनि तिनीहरू वेश्‍यावृत्तिमा लागि नै रहन्‍छन्‌। तिनीहरूका शासकहरू अपमानका कामहरू रुचाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको मद्य सकिए तापनि तिनीहरू वेश्यावृत्तिमा निरन्तर लागिरहन्छन्; तिनीहरूका शासकहरू लाजलाग्दो मार्गलाई अति मन पराउँछन्।
Nepali ERV (पवित्र बाइबल)
“एप्रैम जँडियाहरूको दलमा सामेल भयो। तिनीहरूलाई वेश्यावृति गर्नु दिऊँ। तिनीहरू लाजमर्दो रक्षाकहरूलाई रूचाउँछन्।