Hosea 4:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बतासले उडाएझैँ तिनीहरू उडी जानेछन् र मूर्तिहरूका अघि आफैंले चढाएका बलिदानहरूका कारणले लाजमापर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आँधीले तिनीहरूलाई बेहेरेर लैजानेछ, र तिनीहरू आफ्‍ना बलिदानको कारणले गर्दा लज्‍जित हुनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आँधीबेहरीले तिनीहरूलाई उडाएर लैजानेछ; अनि तिनीहरूका बलिदानहरूले तिनीहरूलाई लाजमा पार्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू सुरक्षाको लागि ती देवताहरूकहाँ गए र तिनीहरूले सोच्ने क्षमता गुमाएकाछन्। तिनीहरूको वलिदानले तिनीहरूलाई लज्जित उत्पन्न गरायो।”