Hosea 4:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रातदिन तिमीहरू भुल गर्छौ। अगमवक्ताहरूको हाल पनि त्‍यस्‍तै नराम्रो छ। म तिमीहरूकी आमा इस्राएललाई नाश पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू रातदिन ठेस खान्‍छौ, र अगमवक्ताहरू पनि तिमीहरूसितै ठेस खान्‍छन्‌। यसरी तिमीहरूकी आमालाई म नाश गर्नेछु—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू दिनरात ठक्‍कर खान्छौ; अनि अगमवक्ताहरू पनि तिमीहरूसँगै ठक्‍कर खान्छन्। यसकारण म तिमीहरूकी आमालाई नाश गर्नेछु—
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको पतन दिउँसो हुनेछ। अनि राति, तिमीहरूसित अगमवक्ताहरूको पतन हुन्छ। त्यसपछि म तिमीहरूकी आमालाई नष्ट गर्नेछु।