Hosea 4:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले पनि मानिसहरूले जस्‍तै दण्‍ड भोग्‍नेछौ। म तिमीहरूलाई दण्‍ड दिनेछु र तिमीहरू आफैंले गरेको खराबीको मोल चुकाउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जस्‍ता प्रजा त्‍यस्‍तै पूजाहारीहरू हुनेछन्‌। म दुवैलाई तिनीहरूका चालको निम्‍ति सजाय दिनेछु, र तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यस्तो हुनेछ: जस्ता प्रजाहरू छन्, त्यस्तै पुजारीहरू हुनेछन्। म ती दुवैलाई तिनीहरूको खराब चालचलनको निम्ति दण्ड दिनेछु, र तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसैले पूजाहारीहरू र साधारण मानिसहरूमा केही भिन्नता छैन। म तिनीहरूलाई तिनीहरूको कर्मका निम्ति सजाय दिनेछु। तिनीहरूले जुन नराम्रो काम गरेका छन् त्यसको बदला चुकाएर छोडनेछु।