Hosea 5:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “यहूदाका अगुवाहरूले इस्राएललाई आक्रमण गरे र त्‍यसका सिमाना मिचेर लगे, त्‍यसकारण म रिसाएको छु। त्‍यसैले म तिनीहरूमाथि मेरो क्रोध पानीको भलझैँ खन्‍याउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका अगुवाहरू साँधसिमानाका ढुङ्गा सार्नेहरूजस्‍ता छन्‌। म मेरो क्रोध तिनीहरूमाथि पानीको भलझैँ खन्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका अगुवाहरू सिमानाका ढुङ्गाहरू हटाउनेहरूजस्ता छन्। म तिनीहरूमाथि वर्षाको बाढीजस्तै मेरो क्रोध खन्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका शासकहरू ती मानिसहरू जस्तै हुन जो आफ्नो सीमा रेखा बढाउछन्। म मेरो रिस तिनीहरूमाथि पानी झैं खन्याउनेछु।