Hosea 5:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलमाथि अत्‍याचार भइरहेको छ, आफ्‍ना हकको जमिन त्‍यसले गुमाएको छ किनभने जसले त्‍यसलाई सहायता गर्न सक्‍दैनथ्‍यो त्‍यसकै पछि लाग्‍ने त्‍यसले ढिपी गर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइम थिचोमिचोमा परेको छ, न्‍यायमा त्‍यो कुल्‍चीमिल्‍ची भएको छ, मूर्तिकोपछि हिँड्‌नलाई त्‍यसले अठोट गरेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राइम थिचोमिचोमा परेको छ, न्यायमा त्यो कुल्चीमिल्ची भएको छ; त्यसले मूर्तिको पछि हिँड्नलाई अठोट गरेको छ।
Nepali ERV (पवित्र बाइबल)
एप्रैम कष्टमा परेको छ, मेरो न्यायमा त्यो चूर्ण भएको छ, किनभने व्यर्थका कुरा पछि लाग्न त्यसले निश्चय गर्यो।