Hosea 5:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घुनले अन्‍न नाश गरेझैँ म इस्राएलमाथि विनाश ल्‍याउनेछु र काठ मक्‍किएझैँ यहूदाको सर्वनाश गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले म एफ्राइमको निम्‍ति राती उड्‌ने पुतलीझैँ र यहूदाका घरानाको निम्‍ति क्षयतुल्‍य छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म एफ्राइमको निम्ति कपडा खाने किराजस्तै छु, र यहूदाका मानिसहरूका निम्ति म ढुसीजस्तै छु।
Nepali ERV (पवित्र बाइबल)
अत म एप्रैमलाई नाश पार्ने एउटा कीरा अनि यहूदाको घरको निम्ति क्षय जस्तो हुँ।