Hosea 5:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिंहझैँ म इस्राएल र यहूदाका मानिसहरूमाथि आक्रमण गर्नेछु। म आफैंले तिनीहरूलाई टुक्रा-टुक्रा पारेर छोड्‍नेछु। जब म तिनीहरूलाई घिस्‍स्‍याएर लैजानेछु, तब कसैले तिनीहरूलाई बचाउन सक्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म एफ्राइमको निम्‍ति एउटा सिंहझैँ र यहूदाको निम्‍ति एउटा ठूलो सिंहझैँ हुनेछु। तिनीहरूलाई टुक्रा-टुक्रा पारेर म बाटो लाग्‍नेछु, म तिनीहरूलाई बोकेर लानेछु, र तिनीहरूलाई छुटाउने कोही पनि हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म एफ्राइमको निम्ति एउटा सिंहजस्तै र यहूदाको निम्ति एउटा ठूलो सिंहजस्तै हुनेछु। म तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र गइहाल्नेछु; म तिनीहरूलाई उठाएर लैजानेछु, र तिनीहरूलाई छुटाउने कोही पनि हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
किनभने म एप्रैमका निम्ति एउटा सिंह अनि यहूदाको घरको निम्ति एउटा सिंहको बच्चा जस्तो हुनेछु। म आफै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु। म तिनीहरूलाई उठाएर लानेछु। अनि तिनीहरूलाई बचाउँने कोही हुनेछैन।