Hosea 5:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू शित्तीममा एउटा गहिरो खाडल भएका छौ र म तिमीहरूलाई दण्‍ड दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बागीहरू मारकाटमा निकै फसेका छन्‌। म तिनीहरू सबैलाई अनुशासनमा ल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विद्रोहीहरू हत्याको गहिराइमा फसेका छन्; म तिनीहरू सबैलाई अनुशासित तुल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
शित्तीमका खाल्डाहरू तिनीहरूले खुब गहीरा पारेकाछन्। तर म तिनीहरू सबैलाई दण्ड दिनेछु।