Hosea 5:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएल कस्‍तो छ, म जान्‍दछु, त्‍यो मबाट लुक्‍नै सक्‍दैन। त्‍यसले विश्‍वासघात गरेको छ र त्‍यसका मानिसहरूले मेरो उपासना गर्न सुहाउँदैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म एफ्राइमको विषयमा सबै कुरा जान्‍दछु, र इस्राएल मबाट लुकेको छैन। हे एफ्राइम तँ वेश्‍यावृत्तितिर लागेको छस्‌। इस्राएल भ्रष्‍ट भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म एफ्राइमको बारेमा सबै कुरा जान्दछु; इस्राएल मदेखि लुकेको छैनँ। एफ्राइम, तँ अब वेश्यावृत्तिमा लागेको छस्; इस्राएल भ्रष्‍ट भएको छ।
Nepali ERV (पवित्र बाइबल)
म एप्रैमलाई चिन्दछु औ इस्राएल मबाट लुकेको छैन। हे एप्रैम! तैंले व्यभिचार गरिस्। इस्राएल अशुद्ध भएकोछ।