Hosea 5:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले गरेका दुष्‍ट कामहरूले तिनीहरूलाई परमेश्‍वरकहाँ फर्कन दिँदैन। तिनीहरू मूर्तिपूजामा यति लीन भइसकेका छन् कि तिनीहरू परमप्रभुलाई स्‍वीकार्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका कामहरूले तिनीहरूलाई आफ्‍ना परमेश्‍वरतिर फर्कन दिँदैनन्‌। वेश्‍यावृत्तिको मन तिनीहरूका हृदयमा छ, र तिनीहरूले परमप्रभुलाई मान्‍यता दिँदैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूका कामहरूले तिनीहरूलाई आफ्ना परमेश्‍वरतर्फ फर्कन दिँदैन। तिनीहरूका हृदयमा वेश्यावृत्तिको आत्मा छ; तिनीहरूले याहवेहलाई मान्यता दिँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका कामले तिनीहरूलाई आफ्ना परमेश्वर तिर फर्कन दिनेछैन, किनकि व्यभिचारी मन तिनीहरूको बीचमा छ र तिनीहरूले परमप्रभुलाई चिन्दैनन्।