Hosea 5:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिबामा लडाइँको नर्सिङ्गा फुक! रामामा तुरही फुक! बेथ-आवनमा लडाइँको सोर उठाओ! ए बेन्‍यामीनका बासिन्‍दाहरू हो, लडाइँ गर्न जाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गिबामा तुरही र रामामा बिगुल फुक। बेथ-आवनमा युद्ध-ध्‍वनि उठाओ। ए बेन्‍यामीन, अगुवाइ गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“गेबामा तुरही फुक, रामामा बिगुल फुक। बेथ-आवेनमा युद्धको ध्वनि उठाओ; हे बेन्यामीन, अगुवाइ गर।
Nepali ERV (पवित्र बाइबल)
“गिबामा सींङ अनि रामामा तुरही फुक। बेतावनमा खतराको घन्टी बजाऊ। हे बिन्यामीन, थरथर होऊ।