Hosea 5:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दण्डको दिन आइरहेको छ, इस्राएल नाश भएर जानेछ। हे इस्राएलका मानिसहरू हो, यो निश्चय हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
न्यायको दिनमा एफ्राइम उजाड़ पारिनेछ। जे कुरो निश्चित हुन्छ, त्यो इस्राएलका कुलका बीचमा म घोषणा गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न्यायको दिनमा एफ्राइमलाई उजाड पारिनेछ। इस्राएलका कुलहरूका बीचमा यी कुराहरू निश्चित छन्, म घोषणा गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
दण्डको दिनमा एप्रैम उजाड हुनेछ। जे कुरो निश्चय हुनेवाला छ त्यो इस्राएलका सारा कुलहरूलाई मैले जनाएको छु।