Hosea 6:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलमा मैले एउटा डरलाग्‍दो कुरो देखेको छु, मूर्तिपूजा गरेर मेरा प्रजाले, आफैंलाई बिटुल्‍याएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलको घरानामा मैले एक घिनलाग्‍दो कुरो देखेको छु। एफ्राइमलाई वेश्‍यावृत्ति दिइएको छ र इस्राएल दूषित पारिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले इस्राएलको घरानामा एउटा भयानक कुरा देखेको छु: त्यहाँ एफ्राइमलाई वेश्यावृत्तिको लागि दिइएको छ, इस्राएल अपवित्र पारिएको छ।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलको कुलमा मैले घिनलाग्दो कुरो देखेको छु, एप्रैमको वेश्यावृत्ति त्यहाँ छ। इस्राएल अशुद्ध भएको छ।