Hosea 6:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर आदमले जस्‍तै मैले तिनीहरूसित गरेको मेरो करार तिनीहरूले भङ्ग गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले त आदमले झैँ करार भङ्ग गरेका छन्‌। त्‍यहाँ तिनीहरूले मेरो विरुद्धमा विश्‍वासघातको व्‍यवहार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आदमले जस्तै तिनीहरूले मेरो करार भङ्ग गरेका छन्; तिनीहरूले त्यहाँ मप्रति विश्‍वासघात गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरूले ता आदमले जस्तै करार भङ्ग गरे। त्यसैमा तिनीहरूले मेरो विरूद्धमा विश्वासघात व्यवहार देखाए।

Recommended Reading