Hosea 7:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका प्रजाको अहङ्कारले तिनीहरूकै विरुद्धमा सोर मच्चाउँदछ। यी सबै कुराहरू भए पनि म परमप्रभु तिनीहरूका परमेश्वरतर्फ तिनीहरू फर्केका छैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलको हठले आफ्नै विरुद्धमा गवाही दिन्छ, तर तिनीहरू परमप्रभु आफ्ना परमेश्वरतिर फर्कंदैनन्, न उहाँको खोजी गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलको अहङ्कारले उहाँको विरुद्धमा गवाही दिन्छ, तर यी सबै कुराहरू भए तापनि त्यो याहवेह आफ्ना परमेश्वरकहाँ फर्कंदैन, न त उहाँको खोजी गर्छ।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलको अहंकारले आफ्नै विरूद्धमा साक्षी दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्ना परमेश्वर तिर फर्कदैनन न त उहाँको खोजी गर्दछन्।