Hosea 7:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यताउति वेगले उडिरहने एउटा समझ नभएको परेवाझैँ इस्राएल यताउति दौडिरहन्छ, पहिले त्यहाँका मानिसहरूले मिश्रबाट सहायता मागे, त्यसपछि सहायताको आशामा अश्शूरतर्फ फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“एफ्राइम बुद्धि नभएको एउटा ढुकुरजस्तै छ— सजिलै छकाउन सकिने र विवेकहीन। अहिले मिश्रदेशलाई तिनीहरू पुकारा गर्छन्, अलिपछि अश्शूरमा तिनीहरू जान्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“एफ्राइम ढुकुरजस्तो छ, सजिलै बहकाउन सकिने मूर्ख, त्यसले कहिले इजिप्टलाई पुकार्छ भने, कहिले त्यो अश्शूरतिर फर्कन्छ।
Nepali ERV (पवित्र बाइबल)
एप्रैम बुद्धि नभएको मूर्ख ढुकुर जस्तै छ। मिश्रदेशलाई तिनीहरू पुकारा गर्छन्, अश्शूरमा तिनीहरू जान्छन्।