Hosea 7:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरू त्यसरी जाँदा म एउटा जाल फैलाएर चराहरूलाई झैँ तिनीहरूलाई पक्रनेछु। तिनीहरूका दुष्ट कामहरूको निम्ति म तिनीहरूलाई दण्ड दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू जान्छन्, तब म तिनीहरूमाथि मेरो जाल फिँजाउनेछु। म तिनीहरूलाई आकाशका पक्षीहरूझैँ तल झार्नेछु। जब तिनीहरू बगालमा उड़ेका देख्नेछु, तब म तिनीहरूलाई पक्रनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू जान्छन्, म तिनीहरूमाथि मेरो जाल फिँजाउनेछु; म तिनीहरूलाई आकाशका पक्षीहरूलाई जस्तै तल झार्नेछु। जब तिनीहरू एक ठाउँमा सँगै भेला भएको सुन्छु, तब म तिनीहरूलाई पक्रनेछु।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरू जान्छन्, म तिनीहरूमाथि आफ्नो जाल फिजाउँनेछु, म तिनीहरूलाई आकाशका चराहरूलाई जस्तै तल झार्नेछु। अरू राष्ट्रहरूसंग सन्धि गरेकोमा म तिनीहरूलाई दण्ड दिनेछु।