Hosea 7:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई हुर्काउने र बलियो पार्ने म नै हुँ, तापनि तिनीहरूले मेरा विरुद्धमा जाल रचे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिनीहरूलाई तालीम दिएँ र बलिया बनाएँ, तर तिनीहरू मेरो विरुद्धमा षड्‌यन्‍त्र गर्दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूलाई तालिम दिएँ र तिनीहरूका पाखुरा बलियो बनाएँ, तर तिनीहरू मेरो विरुद्धमा दुष्‍ट युक्ति रच्दछन्।
Nepali ERV (पवित्र बाइबल)
यद्यपि मैले तिनीहरूलाई शिक्षा दिएँ र तिनीहरूका पाखुरा बलियो बनाएँ, तापनि तिनीहरू मेरो विरूद्धमा युक्ति गर्दछन्।