Hosea 7:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “मानिसहरूले राजालाई दुष्‍ट काम गरेर र शासकहरूलाई छल-कपट गरेर खुसी पार्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरू आफ्‍ना दुष्‍ट कामले राजालाई र आफ्‍ना झूटले राजकुमारहरूलाई खुशी तुल्‍याउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूले राजालाई आफ्ना दुष्‍टताले र शासकहरूलाई झूटले खुशी तुल्याउँछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू आफ्ना दुष्ट कामले राजालाई र मालिकहरूलाई झूटा कुराले खुशी तुल्याउँछन्।