Hosea 7:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाको उत्‍सवको दिन अगुवाहरू मद्य पिएर चुर हुन्‍छन् र उनले ठट्टा गर्नेहरूका साथ दिन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा राजाका उत्‍सवको दिनमा राजकुमारहरू दाखमद्यले मातेर चूर हुन्‍छन्, र तिनले ठट्टा गर्नेहरूसित हात मिलाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा राजाको चाडको दिनमा शासकहरू मद्य पिएर चुर हुन्छन्, र तिनले गिल्‍ला गर्नेहरूसँग पनि हात मिलाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा राजाको उत्सवको दिनमा अगुवाहरू ज्यादै पिएर मात्छन्। अनि राजा गिल्ला गर्नेहरूसित मिल्नु हुन्छ।