Hosea 7:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएलका बासिन्‍दाहरू अधकल्‍चो रोटीजस्‍ता छन्। आफ्‍ना चारैतिरका जातिहरूसँग तिनीहरू मिसिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“एफ्राइम जाति-जातिहरूसँग मिसिन्‍छ। एफ्राइम एकातिर मात्र पाकेको रोटीजस्‍तै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“एफ्राइम अन्य राष्ट्रहरूसँग घुलमिल हुन्छ; एफ्राइम एकापट्टि मात्र पोलेको रोटीजस्तै हो।
Nepali ERV (पवित्र बाइबल)
“एप्रैम चाँहि अन्यजातिका बीचमा मिसिन्छ। एप्रैम एकापटि मात्र पाकेको रोटी जस्तै छ।

Recommended Reading